प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३
धेरै समस्या र अप्ठ्यारा हुने भएकाले हामीमध्ये धेरैलाई गणित विषय मन पर्दैन । विषय मात्र होइन, परीक्षामा निकै गाह्रो प्रश्नपत्र तयार गर्ने भएकाले हामीलाई गणित पढाउने शिक्षक पनि मनपर्दैन ।
यद्यपी, यी सबै कुरा मिन्स्क, बेलारुसका विद्यार्थीहरुका लागि ठिक विपरित छ किनभने उनीहरुसँग गणित शिक्षिकाको रुपमा ओकान्सा नेभेसेलाया छिन् । मिन्स्क, बेलारुसकी ओक्सानालाई संसारको सबैभन्दा सेक्सी गणित शिक्षिका’ को उपाधि दिइएको छ । एक विद्यार्थीले उनको एक भिडियो सार्वजनिक गरेपछि उनी चर्चित भएकी हुन् ।
उनको इन्स्टाग्राम अकाउन्टमा उनको सेक्सी फोटोहरुले भरिएका छन् । ती मध्ये केही तस्बिरहरु यहाँ दिइएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij