मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यी पाँच गल्तीले बढाउँदैछ तपाईंको तौल

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • आजकालको भागदौडले भरिएको जिन्दगीमा गलत जीवशैलीका कारण धेरैजसो मानिसहरुको तौल बढ्न थाल्छ । मानिसहरु धेरैलाई सही के हो र गलत के हो भन्ने बुझ्दैनन् । हामी तपाईंले गर्नुभएको गल्तीको बारेमा जानकारी दिँदैछौं जसले तपाईंको तौल बढ्न सहयोग गर्दछ ।

    breakfastमानिसहरु हतारमा बिहानको नास्ता गर्दैनन् । नास्ता नखाँदा तौल घट्न भन्ने विश्वास गर्छन् तर यसको असर ठिक विपरित हुन्छ ।
    drinking-waterधेरैजसो मानिसहरु पानी कम खान्छन् जसका कारण उनीहरको तौल बढ्न थाल्छ त्यसकारण यदि तौल घटाउन चाहनुहुन्छ भने याद राख्नुहोस् दिनमा कम्तीमा पनि २ लिटर पानी पिउनुहोस् ।
    sleepingयदि तपाईं आफ्नो निन्द्रा पूरा गर्नुहुन्न भने यो तपार्ईंको लागि खतराको घण्टी हो किनभने यदि तपाईंको निन्द्रा पुग्दैन भने तपाईंको तौल बढ्न सक्छ ।
    exerciseव्यायामको विषयमा मानिसहरु धेरैजसो लापवाही गर्छन् तर तपाईंको लापरवाही तपार्ईंमाथि नै भारी पर्नसक्छ त्यसकारण हरेक दिन कम्तीमा पनि ३० मिनेटको व्यायाम गर्नुहोस् वा टहल्नुहोस् ।
    high-calorie-foodउच्च क्यालोरीयुक्त खानेकुरा खानबाट बच्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij