मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शिरदेखि पाउसम्मका बिरामीको उपचार गर्छन् अंकुरित गेडागुडीले

  • प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३



  • गेडागुडी तपाई हामीले दिनहुँ हाम्रो आहाराका रुपमा सेवन गर्दै आएका हुन्छौँ । अझ ति गेडागुडी अंकुरित हुने हो भने सुनमा सुगन्ध हुने चिकित्सकहरु बताउँछन् । जसमध्ये केही दिन भिजाएको मुगंको दाल स्वास्थ्यका लागी अति उत्तम हुन्छ । कपालदेखि लिएर तनाव रहित बनाउने कुराहरुलाई यो दालले राम्रो काम गर्छ ।

    मुगंमा पाइने प्रचुर भिटामिनको मात्राले कपालको बृद्धिलाई राम्रो काग गर्छ । फलफुल र तरकारीमा पाइने तत्व भन्दा १ सय गुणा बढी अंकुरित गेडागुडीहरु चना वा मुगंका गेडागुडीमा पाइन्छ । यसमा पाइने सबै तत्वले पाचन प्रणालीका लागी राम्रो भुमीका खेल्ने गर्छन् । यि गेडागुडीमा पाइने तत्वले शरीरको मेटाबोलिजमको मात्रालाई बढाउँछ ।

    यसमा पाइने तत्वले शरीरको सबै अंगमा प्रोटीन पुग्छ । गेडागुडीमा पाइने फाइवरले शरीरको तौल कम गर्न मद्धत गर्छ । यि गेडागुडीहरुलाई सलादका रुपमा खाने बानीको विबास गरेको खण्डमा तपाईलाई अत्यन्तै फाइदा पुग्छ । यसलाई सातामा २ वा ३ पटक मात्रै पकाएर र अन्य समय राम्रोसँग टुसा उमारेर सलादका रुपमा खाएको खण्डमा यसमा रहेको पोषक तत्वले छिटो काम गर्न थाल्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij