शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फेसबुकको म्यासेज अब आफैं डिलिट हुन्छ !

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक १६, २०७३



  • फेसबुकमा अब यस्तो म्यासेज पठाउन सकिन्छ, जसलाई अरु कसैले पढन सक्दैन र केही समयमा आफै डिलिट हुन्छ । यसका लागि दुईव्यक्ति जो च्याट गरिहेका हुन्छन, दुवै जनासंग म्यासेन्जरको सबैभन्दा नयाँ भर्सन हुन आवश्यक छ । म्यासेज पठाउने तरिका पनि अलिकता फरक छ ।
    आउनोस् यसवारे जानकारी लिऔं :

    सबैभन्दा पहिले म्यासेन्जरको एप्स् लन्च गर्नुस्, त्यसपछि कम्पोज बटम क्लिक गर्नुस् । स्क्रिनमा नयाँ म्यासेज बक्स देखिने छ र त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको हुनेछ ।

    तपाईले पहिलो पल्ट यस्तो सेक्रेट म्यासेज पठाउँदै हुनुहुन्छ भने म्यासेन्जरले तपाईँलाई भन्नेछ, ‘यो म्यासेज अर्को डिभाइसमा अनक्रप्टेडरूपमा जानेछ ।’ त्यहाँ तपाईले ओकेमा क्लिक गर्नुस् ।

    जसलाई यस्तो म्यासेज पठाउदै हुनुहुन्छ उसको नाम फोनबुकबाट छान्नुहोस् । तर, म्यासेज पठाइएको व्यक्तिसंग म्यासेन्जरको सबैभन्दा नयाँ भर्सन रहेनछ भने उसले यो म्यासेज पढनसक्ने छैन ।

    तपाईले म्यासेज पठाएको व्यक्तिसंग यसको नयाँ भर्सन छ छैन भन्ने यसले बताउने छैन । त्यसैले पहिले उसलाई फोन गरेर यसवारे जानकारी दिनु राम्रो हुनेछ ।

    त्यसपछि कति समयमा यो म्यासेज आफै मेटिनु पर्ने हो तपाईले छान्न पाउनु हुनेछ । १० सेकेन्डदेखि १२ घण्टासम्म नमेटिने बनाउन सकिन्छ । याद गर्नुस् यसरी म्यासेज आफै मेटिदाँ तपाईको म्यासेज बक्समा भएका विगतका पनि सबै म्यासेज आफैं मेटिने छ ।

    इस्तो म्यासेज पठाउँददा पाउनेले कसले पठाएको भन्ने जानकारी पाउनेछैन । स्क्रिनमा ‘तपाईलाई कसैले म्यासेज पठाएको छ’ भन्ने मात्र लेखिएको हुनेछ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij