शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सधैँ कहिले यस्तो देखिएला राजधानी ?

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • काठमाडौँ । नेपाल जलस्रोतमा विश्वकै धनी देशहरु मध्ये पर्छ । तैपनि देश उर्जाको समस्याले आक्रान्त छ । राजधानी काठमाडौँमै १७ घण्टासम्म लोडसेडिङको मार खेप्नुपर्छ । पूरै राजधानी बत्तीको उज्यालोमा कहिल्यै धपक्क बल्दैन । कुनै न कुनै कुनालाई अन्धकारले छोपेकै हुन्छ ।

    तर, एक जुगमा एक दिन भनेझैँ, वर्षमा एक दिन भने राजधानी धपक्कै बल्छ । झिलिमिली रंगीन बत्तिको उज्यालोले सिंगारिएको काठमाडौँ बेहुलीभन्दा कम सुन्दर देखिँदैन । बिरलै आउने दिन हो तिहार ।

    लक्ष्मी पूजाको दिन यही तस्विरलाई क्यामारामा कैद गर्न काठमाडौँ छेउका डाँडाकाँडा घुमेँ । साँझ ५ बजे झोलामा क्यामेरा भिरेर निक्लेको स्वयम्भु, इचंगु, रामकोट, सेतो गुम्बा घुमेर घर फर्कदाँ रातको ठ्याक्कै ११ बजेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij