शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ऐश्वर्यासँगको इन्टिमेट दृश्यलाई रणबीरले भने, ‘मौकामा चौका’, बच्चन परिवार रुष्ट !

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • करण जोहर निर्देशित फिल्म ‘ए दिल हे मुश्किल’ लगातार विवादास्पद बन्दै गएको छ । करणको यो फिल्मको विषयमा अर्को नयाँ विवाद खडा भएको छ ।

    हामी सबै अनिभिज्ञ छौं, यो फिल्ममा रणबीर कपुर र ऐश्वर्या रायको इन्टिमेट दृश्यहरु समावेश छन् । तर रणबीर कपूरले यी दृश्यमा यस्तो टिप्पणी दिएका छन् जसका कारण बच्चन परिवार उनीसँग रुष्ट भएको बताइएको छ ।

    व्यवसायिक भएका कारण बच्चन परिवारलाई रणबीर र ऐश्वर्याको इन्टिमेट दृश्यमा कुनै आपत्ति नभएको बताए पनि तर रणबीरले जुन टिप्पणी दिए, त्यसले भने उनीहरु रुष्ट भएको भारतीय संचारमाध्यमको दाबी छ ।

    यस्तो थियो रणबीरको बयानः
    ‘इन्टिमेट दृश्यको क्रममा उनलाई लाज लागिरहेको थियो, मेरो हात काँपिरहेको थियो । कहिले काँही म ऐश्वर्यालाई अंगालो हाल्न पनि अप्ठेरो लाग्थ्यो । तर ऐश्वर्याले अभिनयको हवाला दिँदै मलाई हौसला दिँदै गइन् । र पछि मैले पनि सोचें कि यस्तो मौका कहाँ पाइन्छ र त्यसपछि मैले पनि मौकामा चौका हाँनिदिए ।’

    रणबीरको यस्तो बयानमा बच्चन परिवार उनीसँग रुष्ट भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij