शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

मुखर्जी नेपाल प्रस्थान गर्नुअघि राष्ट्रपति भवनमै पुगेर मोदीले गरे विदाई

  • प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३



  • काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री नरेन्द्र मोदी उनको बिदाईको लागि राजपथस्थित राष्ट्रपति भवनमा पुगेका छन् ।
    राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणको क्रममा मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रपति विद्यादेबी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij