शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

जिविससहित १६ सरकारी कार्यालय प्रमुखविहिन

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • डोल्पा । यजिल्ला विकास समिति डोल्पासहितका १६ कार्यालय प्रमुख विहिन भएका छन् ।

    दशँैबिदामा घर गएका कार्यालय प्रमुख तथा कर्मचारी तिहार सकिसक्दा पनि नफर्केपछि जिल्लाका अधिकाशं सरकारी कार्यालय प्रमुख विहिन भएका हुन् ।
    प्रमुख विहिन हुने कार्यालयहरुमा जिविस ,कृषि, मालपोत, नापी, शिक्षा,स्वास्थ्य,निर्वाचन,जलप्रकोप,सिँचाई,पशु सेवा,आयुर्वेद,कोलेनिका,हुलाक,महिला विकास लगायतका कार्यालय रहेको नागरिक समाज डोल्पाले जनाएको छ ।

    जिल्लाको प्रमुख निकाय जिविसले स्थानिय निकाय पुनःसंरचनाको कामलाई समेत वेवास्ता गरेर स्थानिय विकास अधिकारी सागर मिश्र गत असोज ३ देखि कार्यालयमा नआएको नागरिक समाजका अध्यक्ष्य शेर बहादुर बुढाले बताए ।

    कर्मचारी नबस्ने कुरालाई हेलो सरकार सम्म पु¥याउँदा तत्काल सुनुवाई भएर सम्बन्धित मन्त्रालय तथा क्षेत्रीय कार्यालयमा निर्देशन दिइएपनि यसलाई बेवास्ता गरेर कार्यालयमा उपस्थित नभएको उनले बताए ।

    कार्यालय प्रमुख तथा कर्मचारी नबस्ता सर्वसाधारणहरु हरेक प्रकारका सेवा सुविधाबाट बञ्चित भएका छन् ।
    यसरी जिल्लामा कर्मचारीको मनपरि चलिरहँदापनि प्रशासन मौन रहेको नागरिक समाजको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij