शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पूर्वमा एनएमबीको ‘एक घर एक खाता’ अभियान

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौ । एनएमबी बैंकले एक घर एक खाता अभियान पूर्वमा पनि सुरु गरेको छ । बिहीबार सुनसरीको इटहरीमा अभियानको औपचारिक थालनी भएको जनाइएको छ ।
    सवैलाई प्राणालीमा ल्याएर बित्तीय सेवाको पहुँच विस्तारमा समावेस गर्ने योजना अनुसार पश्चिम नेपालबाट अघि बढाईएको यो
    अभियान अव पूर्वी नेपालका गाउँघरमा केन्द्रित गरेको बैंकका प्रमुख ब्यवसाय प्रवन्धक उत्सव घिमिरेले जानकारी दिए ।
    बैंकको अभियानका प्रवद्र्धक नायक राजेश हमाल छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईको नामको खाता खोलेर एक घर एक खाताको पूर्वको अभियानको विधिवत उद्घाटन समेत गरिएको छ । पूर्वी नेपालको इटहरी, लेटाङ्ग, पथरी, उर्लावारी, दमक, झिलझिले र भद्रपुरलाई लक्षित गरेर अभियान थालेको पनि जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij