शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बिमानस्थलको राडार विग्रिएपछि उडान प्रभावित

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १८, २०७३



  • काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा राडार विग्रिएपछि आन्तरिक तथा वाह्य उडान प्रभावित भएका छन् । बिमानस्थलको राडार बुधबारवाटै विग्रिएको तर अझै मर्मत भइनसकेकाले उडान डिले भएको हो ।

    विमानस्थलका अधिकारीले आज साझ सम्ममा मर्मत हुने भनेपनि यात्रुले लामो समय उडानको प्रतिक्षा गर्नुपरेको छ । एकातिर भारतिय राष्ट्रपतिको जनकपुर र पोखराको सवारीले उडानमा समस्या भइरहदा राडार विग्रिएपछि विमानस्थल अस्तव्यवस्त बनेको छ । सयौ यात्रु प्रतिक्षालयमा उडान पर्खिएर बसेका छन् ।

    विमानस्थलका अधिकारीले भने राडारमा आएको समस्याले छिटो विमान उडान गर्न र अवतरण गर्न नमिल्ने जनाएका छन् । ट्राफिक कन्ट्रोललाई समस्या भइरहेको भन्दै मर्मतपछि विमनास्थल सहज हुने दावी अधिकारीहरुले गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij