शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सोलुखुम्बुका दर्जनांै सरकारी कार्यालय प्रमुख बिहिन

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु ।सोलुखुम्बुका दर्जनौ सरकारी कार्यलय प्रमुख विहीन भएका छन् । दसैंतिहार बिदा तथा बिभिन्न काम लिएर कार्यलय प्रमुखहरु जिल्ला बाहिर गएपछि जिल्लाका धेरैजसो सरकारी कार्यालय प्रमुख विहीन भएका हुन् ।

    जिल्ला कृषी बिकास कार्यलय, बन कार्यलय मालपोत, निर्बाचन, स्वास्थ्य, पशुशेवा, हुलाक, खानेपानी, महिला तथा बालबालिका कार्यलय लगायतका कार्यालका प्रमुख तिहार बितिसक्दा समेत कार्यालय फर्केका छैनन । यस्तै प्रहरी कार्यलयका प्रमुख माधब बुडाथोकी बिगत १ महिना देखी तालिममा रहनु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

    सोलुखुम्बुका एक दुई कार्यलयका प्रमुख बाहेक अधिकांश कार्यालयका कर्मचारी सबै बिदामा रहेकाले कार्र्यलयमा कार्यलय सहयोगीमात्र पाईएको छ ।

    दुधकोशी एफएम संग कुरा गर्नुहुदै प्रमुख जिल्ला उमेश पाण्डेले अब केहि दिनमानै सबै कार्यलय प्रमुखहरु जिल्ला आउने बताउनुभयो ।

    जोसुकै कर्मचारीपनि आवश्यक्ता भन्दा बढि बिदामा बसेमा नियमअनुसार कडा कार्बाहि गरिने प्रजिअ पाण्डेले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij