आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कपाल झर्छ ? यी आयुर्वेदिक तरिका अपनाउनुहोस्

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १९, २०७३



  • सुन्दरता बढाउनका लागि कपालले निकै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । तर जब कपालको रेखदेखमा लापरवाही गर्नुहुन्छ तब कपाल झर्ने समस्या उत्पन्न हुन सुरु गर्छ । कपाल झर्न सुरु गरेपछि यसले जो सुकैलाई पनि तनावमा पार्न सक्छ । आज हामी तपाईंलाई कपाल झर्न रोकिने आयुर्वेदिक तरिकाबारे जानकारी दिँदैछौं ।

    – मह थुप्रै रोगलाई टाढा राख्न सक्षम हुन्छ । महको प्रयोगले कपाल झर्न पनि रोकिन्छ ।
    – दालचिनीले पनि कपालको समस्यालाई टाढै राख्न सहयोग गर्दछ । आयुर्वेदका अनुसार दालचीनि र महको मिश्रणले थुप्रै रोगको उपचार गर्न सकिन्छ ।
    – जैतुनको तातो तेलमा एक चम्चा मह हाल्नुहोस् र त्यसमा दालचीनि पाउडर हालेर त्यसलाई पेष्ट बनाउनुहोस् । नुहाउनुभन्दा पहिले यो पेष्टलाई कपालमा लगाउनुहोस् र केहीबेर पछि नुहाउनुहोस् । यसो गर्दा कपाल झर्दैन ।
    –बलियो र स्वस्थ कपालको लागि तेलको मालिश आवश्यक छ । टाउको मालिस गर्दा कपालको जरालाई पोषण मिल्छ र कपाल झर्न कम हुन्छ ।
    – अमला, शिकाकाईको पाउडरलाई दहीमा हाल्नुहोस् । यो मिश्रण कपालमा लगाउँदा डिप कन्डिसनिङ हुन्छ ।
    –कपालको हेरबिचारका साथै खानेकुरा पनि ध्यान राख्नुहोस् । फलफूल र हरिया सागसब्जी धेरै खानुहोस् । महमा अण्डा मिसाएर लगाउँदा कपाल स्वस्थ हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij