प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
काठमाडौँ । बिबिसीको चर्चित वृत्तचित्रको दोस्रो संस्करण प्लानेट अर्थ टु को पहिलो एपिसोड आइतबार प्रशारण गरियो । उक्त वृत्तचित्रलाई पनि निकै रुचाइएको छ ।
उक्त एपिसोडको सबैभन्दा रोचक दृश्य भनेको सर्पले भरिएको मैदानमा कसरी एउटा छेपारोले जीवन र मृत्युसँग संघर्ष गर्छ भन्ने रहेको छ ।

आङ्ग नै जिरिङ हुने उक्त भिडियो निकै नाटकीय पनि छ । यति बेला इन्टरनेटमा उक्त भिडियो भाइरल बनेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij