आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चाणक्य नीतिः महिलाले जवानीमा बिर्सेर पनि गर्न नहुने ६ कुरा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • केही मुरा हाम्रो जिन्दगीमा यस्ता हुन्छन् जसलाई अपनाए मानिस धेरैजसो खुसी हुनेछ । यस्तै केही कुरा छन् जो चाणक्य नीति नामक ग्रन्थमा लेखिएको छ । यो ग्रन्थमा हरेक आयुका मानिसका लागि थुप्रै उपयोगी कुराहरु लेखिएको छ ।

    यहाँ आज हामी तपाईंलाई महिलाले आफ्नो जवानीमा गर्न नहुने ६ कुराबारे जानकारी दिँदै छौं जसलाई चाणक्य नीतिबाट साभार गरिएको छ ।

    १. शिक्षा सबैभन्दा राम्रो साथी हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान प्राप्त गर्दछ । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गरिदिन्छ ।

    २. आफ्नो रहस्यलाई कोहीसामू पनि उजार नगर्नुहोस् । यो बानीले तपाईंलाई बर्बाद बनाउँछ ।

    ३. हामीले भूतकालको कुरामा पछुताउनु हुँदैन न नै भविष्य बारे चिन्तित हुन आवश्यक छ । विवेकवान मनुष्य सधैं आफ्नो वर्तमानमा बाँच्छ ।

    ४. कामको सुरुवातभन्दा पहिले आफूले आफैंलाई तीन प्रश्न गर्नुहोस्– म यो के गरिरहेकी छु, यसको परिणाम के हुनसक्छ वा के म सफल हुन सक्छु ?

    ५. एकपटक जब कुनै काम सुरु गर्नुहुन्छ भने असफलताको डर मनबाट निकाल्नुहोस् । डर हटाउँदै इमान्दारीपूर्वक काम गर्ने व्यक्ति नै खुसी रहन्छन् ।

    ६. नराम्रो साथीलाई विश्वास नगर्नुहोस् । राम्रो साथीलाई पनि धेरै विश्वास नगर्नुहोस् किनभने यदि ती राम्रा साथी पनि तपाईंसँग रिसाए उनले तपाईंबारे सबै रहस्य खोलिदिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij