आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नयाँ रेकर्ड बनाउने लक्ष्यसहित सुरु भयो चलचित्र ‘जालो’

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २५, २०७३



  • काठमाडौ । विश्वकै चलचित्र इतिहासमा नयाँ रेकर्ड बनाउने उद्देश्यले निर्माण हुन लागेको वानसट चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’को काम सुरु भएको छ । बिहिबार मुर्हतसँगै चलचित्रको छायाँकन सुरु भएको हो ।
    चलचित्रको कलाकार र प्राबिधिकको उपस्थितीमा बुढानिलकन्ठ मन्दिरमा पुजा गर्दै चलचित्र सुरु गरिएको निर्देशक अराज केसव गिरीले बताए ।
    लव , कमेडि , सस्पेन्स थ्रिलर बिषयमा निर्माण हुन लागेको यो चलचित्रको लेखन पनि निर्देशक केशवले नै गरेका हुन् ।
    अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहने चलचित्रमा हरी लामाको छायांकन रहनेछ ।
    करिब ६० जना कलाकारको अभिनय रहने यस चलचित्र एकै पटक करिब चार घन्टा खिचिने छ । निर्माण बजेत १ करोड माथि बताइएको चलचित्र बर्ष २०७४ को सुरुवातमै प्रदर्शनमा आउने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij