शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

४ लाखमा बिक्यो हिटलरकी श्रीमतीको पेन्टी

  • प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३



  • एजेन्सी । मानिसले लगाउने पेन्टीको पनि लिलामी बिक्री । त्यसमाथि ४ लाख रुपैयाँ मूल्य ? अब अचम्म पर्नुपरेन ।
    जर्मन तानाशाह एडोल्फ हिटलरकी पत्नी इवा ब्राउनको एउटा पुरानो पेन्टी झण्डै ४ लाख रुपैयाँमा लिलाम भएको खबर छ ।
    लिलामीमै बिक्री भएपनि ४ सय पाउण्डमात्रै पर्ने अनुमान गरिएको उक्त पेन्टीलाई लिलामदाताले यति धेरै मूल्य तिर्न तयार भएका हुन् ।
    जुन अपेक्षा गरिएभन्दा ७ गुणा बढि मूल्य हो ।
    लिलाम भएको उनको पेन्टीमा तुना तथा रिबन समेत छ । यो पेन्टीसँगै हिटलर पत्नी इवाको ऐनायुक्त चाँदीको बाकस तथा इवाले लगाउने चम्किलो रातो लिपिस्टिक रहेको चाँदीको होल्डर, रुबी पत्थरयुक्त सुनको औँठी पनि लिलाम भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij