प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३
-हतपत निको नहुने खोकी लागेमा वा धोद्रो स्वर आउनु ।
-कोठीको रङ र आकारमा परिवर्तन देखापर्नु ।
-स्तन वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा आउनु ।
-निको नहुने पुरानो घाउ भएमा ।
-दिसा या दिसाको बानीमा फरक पर्नु ।
-कुनै पनि ठाउँबाट अत्यधिक रक्तश्राव वा पिपश्राव हुनु ।
-खाना निल्न गाह्रो भएमा वा अपच हुनु ।
-विनाकारण वजन घट्नु ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij