आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिना मेकअप यस्ती देखिन्छिन् सन्नी लियोन, हेर्नुहोस् अन्य ९ पोर्न स्टारका तस्बिर

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • पोर्न स्टारको रुपमा आफ्नो पहिचान बनाइसकेकी सन्नी लियोन अब बलिउडकी चर्चित नायिका हुन् । सन् १९८१ मे १३ तारिखमा क्यानडाको ओन्टोरियामा पंजाबी सिख परिवारमा जन्मिएकी सन्नीको वास्तविक नाम करनजीत कौर वोहरा हो । एडल्ड इन्डष्ट्रि चुनेपछि उनले आफ्नो नाम सन्नी लियोन राखेकी हुन् । उनी आफ्नो डकुमेन्ट्रीका लागि पनि चर्चित छिन् जुन पछिल्लो महिना मामी फिल्म फेस्टिबलमा रिलिज गरिएको थियो । आज हामी तपाईंलाई सन्नी लियोनलगायत बाँकी पोर्न स्टार बिना मेकअप कस्ता देखिन्छन् भन्ने बारे देखाउँदैछौं ।
    2without-makeup-porn-stars8मिया खलिफाः
    लेबनान अमेरिकामा बस्ने २३ वर्षीया मिया सन् २०१४ मा पोर्न इन्डष्ट्रिमा प्रवेश गरेकी थिइन् । निकै थोरै मानिसलाई थाहा छ कि उनले १८ वर्षको उमेरमा एक अमेरिकीसँग विवाह गरेकी थिइन् ।
    3without-makeup-pornटोरी ब्ल्याकः
    टोरी अमेरिकाकी पोर्न स्टार हुन् । सन् २००७ मा उनले यो क्षेत्रमा प्रवेश गरेकी हुन् । सन् २०१० र २०११ मा उनले एक चर्चित अवार्ड कार्यक्रममा फिमेल परफर्मर अफ द इयरको अवार्ड बाजी मारेकी थिइन् । उनी दुई सन्तानकी आमा हुन् ।
    4without-makeup-porn-stars1साशा ग्रेः
    अमेरिकी नायिका, संगीतकार र मोडल साशा कुनैबेला पोर्नस्टार थिइन् । सन् २००७ देखि २०१० को बिचमा उनले फिमेल पोर्नस्टार अफ दि इयरजस्तो अवार्ड हात पार्न सफल भइन् । सन् २००९ मा उनले ‘द गर्लफेन्ड एक्सपिरियन्स’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । उनी ‘आइ मेट विद यू’ र ‘ओपन विन्डो’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।
    5without-makeup-porn-stars7ब्री ओल्सनः
    अमेरिकाकी ब्री ओल्सनले अहिले पोर्न इन्डष्ट्रि छोडिसकेकी छिन् । उनले सन् २००६ देखि २०११ को बिचमा करिब २ सय ८० वटा एडल्ट फिल्ममा काम गरेकी छिन् ।
    6without-makeup-porn-stars5जेना हेजः
    सन् २००१ मा यी अमेरिकी मोडल र निर्देशकले पोर्न इन्डष्ट्रिमा प्रवेश गरेकी थिइन् । उनका अनुसार उनले सन् २०११ पछि कुनै पनि एडल्ट फिल्ममा अभिनय गरेकी छैनन् तर यस्ता फिल्मको निर्माण र निर्देशन गरिरहेकी छिन् ।
    7without-makeup-porn-stars2रेमी लाक्रोक्सः
    २८ वर्षीया रेमी अमेरिकाकी पूर्व पोर्न स्टार हुन् । पोर्न क्षेत्रमा संलग्न हुनुपुर्व उनले एक डान्सरको रुपमा आफ्नो परिचय बनाएकी थिइन् । उनीसँग सेलुलर एण्ड मोलिक्यूलर बायोलोजीमा स्नातक तहक डिग्री छ ।
    8without-makeup-porn-stars3नताली लष्टः
    २३ वर्षीया नताली अमेरिकामा बस्छिन् । सन् २०१३ मा उनले हार्डकोर पोर्नमा प्रवेश गरिन् । उनी थुप्रै वेबसाइटका लागि पोर्न स्टारको रुपमा काम गर्छिन् ।
    9without-makeup-porn-stars4मिया मल्कोवाः
    मल्कोवालाई पोर्नको क्षेत्रमा उनकी एक स्कूलकी साथीले धकेलेकी थिइन् । मल्कोवाको परिवारमा उनका भाइ र श्रीमान् पनि पोर्न क्षेत्रमा सम्बन्धित छन् । उनले सन् २०१४ मा पोर्न नायक ड्यानी माउन्टेनसँग विवाह गरेकी थिइन् ।
    10without-makeup-porn-stars6जेम लंग्फोर्डः
    २९ वर्षीया जेम अमेरिकामा बस्छिन् । उनले चार्ली सिनको फिल्म ‘एजल्स’ (सन् २०१३) मा काम गरिसकेकी छिन् । कुनै बेला उनी एचआइभी पोजिटिभ भएको खबर आएको थियो यद्यपी उनले भने यसको खण्डन गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij