आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माइक्रोम्याक्सको नयाँ फोन

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • काठमाडौ । स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले नेपाली बजारमा आफ्नो उत्पादन ‘क्यु ३९७’ विक्रि गरिरहेको छ । केही समयअघि वजारमा सार्वजनिक भएको यो मोवाइल सेट अहिले विक्रि भइरहेको कम्पनीले जनाएको छ ।

    micromax
    यसमा १६ जीवी रोम, ५.५ इन्च डिस्प्ले र शक्तिशाली २ हजार ६ सय ५० एमएएचको व्याट्री रहेको छ । यसमा मेगा फिक्चलको रेयर क्यामेराका साथै, सेल्फीका लागि २ मेगा फिक्चलको फन्ट क्यामरा छ ।

    यसको बजार मूल्य १० हजार ५ सय ६० रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij