आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एएफसी सोलिडारिटी कप : सुुजल श्रेष्ठको गोलले नेपाललाई अग्रता live

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ३०, २०७३



  • काठमाडौँ । एएफसी सोलिडारिटी कप अन्तरगत मकाउविरुद्धको फाइनल खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको छ ।  खेलको २९ औं मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्ठले हेडमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

    नेपाल र मकाउबीच यसअघि ५ वटा खेल भएका छन् ने नेपालले ३ खेलमा विजय, एक बराबरी र एकमा हार बेहोरेको छ ।
    नेपाल ८ वर्षपछि मकाउसँग भिड्न लागेको हो । पछिल्लो समय नेपाल र मकाउ सन् २००८ कम्बोडियामा आयोजना भएको एएफसी च्यालेञ्ज कपअन्तर्गत पहिलो चरणका लागि भएको छनोट खेलमा प्रतिश्पर्धा गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij