मङ्लबार, साउन १९, २०८३ | Tuesday 4th August 2026

सिनियर एसियाली करातेमा एरिकालाई कास्य पदक

  • प्रकाशित मिति : शनिबार, असार ६, २०८३



  • काठमाडौँ । एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा कास्य पदक जितेकी छिन् ।

    एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा कास्य जितेको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

    इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले काजकिस्तानकी खेलाडीलाई ११–२ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij