आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा

  • प्रकाशित मिति : बुधबार, मंसिर १, २०७३



  • काठमाडाैँ  । एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टिमका खेलाडीलाई खेलकुद  मन्त्रालयले नेपाली टिमका खेलाडीलाई जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ ।

    युवा तथा खेलकुद मन्त्री दलजीत श्रिपाइलीका स्वकिय सचिव रविन्द्र साँउदले खेलाडीलाई प्रोत्साहन स्वरुप तीन लाख नगद पुरस्कार दिन लागिएकाे बताएका छन् । मलेसियामा सम्पनन भएकाे एएफसी सोलिडारिटी कपको फाइनल खेलमा नेपाली टाेलीले मकाउलार्इ १-० गाेलकाे अन्तरले पराजीत गरेकाे थियाे । afc-solidarity-champion-nepali-footbal-team

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij