शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अब ग्रामीण सडक पनि गुगल म्यापमा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • काठमाडौं । नेपालका ग्रामीण सडक पनि अब विश्वभरबाट हेर्न सकिने भएको छ ।

    सरकारले मुलुकका ७५ वटै जिल्लाका गाउँगाउँमा बनाएका सडक पनि गुगल म्यापमा खोज्न मिल्ने बनाइरहेको छ ।

    संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले मुलुकभरका करिब ५६ हजार किलोमिटर सडक भौगोलिक सूचना प्रणाली डाटाबेस तयार पारेर गुगल म्यापबाट खोज्न मिल्ने गरी बनाइरहेको छ ।

    विभागको ग्रामिण कृषि सडक शाखा प्रमुख जीवन गुरागाईले मुलुकका अन्य सडकजस्तै ग्रामीण सडकको डिजिटलाइज्ड गर्ने काम भइरहेको जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij