शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

तीनुकनेमा बस र मोटरसाईकल जुध्यो, एकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • काठमाडौं । राजधानीको तिकुनेस्थित गैरीगाउँमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    शुक्रवार तीनकुनेबाट एयरपोर्ट तर्फ जाँदै गरेको बा ३ ख २०५६ नम्बरको बसले बा २६ प ४३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा काभ्रेको नाला–३ का हरिगोपाल श्रेष्ठको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए ।

    घटनास्थलमा सख्त घाइते भएका श्रेष्ठलाई उपचारका लागी सिभिल हस्पिटल लैजाने क्रममा मृत्यु भएको जानकारी दिँदै एसपी मल्लले भने, ‘गाडी र मोटरसाईकल दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij