शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

एभरेष्ट बैंकद्वारा मनकामना मन्दिरलाई सहयोग

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ३, २०७३



  • काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैंकले मन्दिर परिसर स्वच्छ सफा राख्नका लागि मनकामना मन्दिरलाई सहयोग गरेको छ ।

    मन्दिर परिसरमा भएको एक कार्यक्रममा डा. राम. एस. साङ्गापुरे (कार्यकारी निर्देशक, पन्जाब नेशनल बैंक) र श्री सोमेश्वर सेठ (प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक) ले संयुक्त रुपमा श्री मनकामना माई क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक गरिधारी सापकोटालाई आवश्यक अगरबत्ती स्ट्यान्ड र फोहर संकलन गर्ने भाडा हस्तान्तरण गरे ।

    एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उत्कृष्ट स्वास्थ्य, गुणस्तरीय शिक्षा, जनचेतना, पुर्वाधारलगायतका क्षेत्रमा योगदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij