शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कार दुर्घटना परी मृत्यु हुनेको सनाखत

  • प्रकाशित मिति : शनिबार, मंसिर ४, २०७३



  • हेटौँडा  । मकवानुपरको भीमफेदी–२ जुरीखेतमा आज बिहान भएको कार दुर्घटनामा परी मृत्यु हुनेको सनाखत भएको छ ।

    कारमा सवार पाँच जनामध्ये काठमाडौँका ५० वर्षीय सरद वैद्य र ४० वर्षीया अनुजा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इप्रका भीमफेदीले जनाएको छ । मृतकहरु दाजु बहिनी रहेको बताइएको छ ।

    दुर्घटनामा परी घाइते भएका पिपलसार–२ नुवाकोटका कार चालक ३७ वर्षीय दीपक भुजेल, काठमाडौँ ज्याठा–३० का ४८ वर्षीय दीपक श्रेष्ठ र उनका १० वर्षीया छोरी आरजलाई उपचारका लागि चुरेहिल अस्पताल हेटौँडा लगिएको प्रहरीले जनाएको छ ।

    काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ च ९२८९ नं कार दुर्घटनामा परेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij