शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तीन दिनमा १८ सयभन्दा बढी आइफोन सेभेन र सेभेन प्लस बिक्री

  • प्रकाशित मिति : बुधबार, मंसिर ८, २०७३



  • काठमाडौँ । नेपालमा लञ्च भएको तीन दिनमा नै १८ सयभन्दा बढी आइफोन सेभेन र आइफोन सेभेन प्लस बिक्री भएको छ ।

    जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लि., एप्पलको नेपालका लागि आधिकारिक बितरकले एप्पलका आधिकारिक उत्पादनहरुको विक्रेता हो ।

    “हामीले यसअघि नै ३ दिनमा करिब १८३० यूनिट बिक्री गरिसकेका छौं र अझै हामीले थुप्रै माग प्राप्त गरिरहेका छौं भने अत्यधिक सोधपुछ पनि भएको छ । हामी बजारमा आएको सकारात्मक प्रतिक्रियाहरुबाट उत्साहित भएका छौं,” जेननेक्स्टका प्रवक्ताले भने ।

    इभो स्टोर, फ्यूचर वल्र्ड, ओलिज स्टोर, सोनु मोबाइल, एपेक्स डिजिटल एप्पल आधिकारिक बिक्रेता हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij