आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिस इ–कलेजका लागि १५ युवती छनौट

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • काठमाडौं । ‘मिस इकलेज २०१६’का लागि १५ युवती छानिएका छन् । शनिबार राजधानीमा आयोजित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन् ।miss-ecollege-7-audition-3

    अडिसनको निर्णायकमा जेभिएर इन्टरनेशनल कलेजका भाइस प्रिन्सीपल दिपेन दाहाल, मिस इकलेज २०१५ की विजेता नितिका कर्मचार्य र मिस टिन कलेज २०१५ की विजेता तथा मोडल कुसुम थापा रहेका थिए । दोस्रो अडिसन यहि १८ गते शनिबार हुनेछ ।
    कलेज अध्ययरत १६ देखि २४ वर्षसम्मका छात्राको प्रतियोगतिाकमा सहभागीता रहने सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले जानकारी दिए । कलेज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत उदेश्यले प्रतियोगीता बिगत ७ बर्ष देखि आयोजना हुँदै आएको छ ।
    ‘ओमन पर्सनालिती इजुकेसन र ब्युटी’ नारा रहेको प्रतियोगीताको बिजेताले उपाधिका साथमा एकलाख ७५ हजार पर्ने स्कुटर र उच्च शिक्षाको छात्रवृत्ति जित्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij