मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

२० वर्षपछि महिलाको शरिरमा आउँछन् यी ६ परिवर्तन

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १४, २०७३



  • उमेरसँगै महिलाको शरिरमा थुप्रै प्रकारको परिवर्तन आउने गर्दछ । आज हामी तपाईंलाई जो सुकै महिलाले २० वर्ष पार गरेपछि उनको शरिरमा कस्तो प्रकारको परिवर्तन आउँछन् भन्ने विषयमा यहाँ जानकारी दिइएको छ ।

    तौल बढ्छः
    उमेर २० पार छ भने महिलाको मेटाबोलिजम स्लो हुन्छ । यस कारण तौल बढ्ने समस्या हुनसक्छ ।

    रौंः
    २० वर्षपछि महिलाको छाती र पेटमा रौं आउन थाल्छन् ।

    महिनावारीः
    हर्मोनमा उतारचढाव हुने भएकाले महिला २० वर्ष काटेपछि महिनावारी सहि समयमा नहुन सक्छ ।

    कपालमा असरः
    २० वर्ष पार भएपछि हर्मोनमा परिवर्तन भएकाले महिलाको कपाल रुखो हुनसक्छ ।

    डन्डिफोरः
    महिलाको शरिरमा हर्मोनमा परिवर्तनका कारण डन्डिफोर र छाला रुखो हुने समस्या हुनसक्छ ।

    प्रतिरोधात्मक क्षमता बढ्छः
    २० वर्ष कटेपछि हर्मोन परिवर्तन हुने भएकाले महिलाको प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।

    निप्पल पहिलेभन्दा भिन्न देखिनेः
    यो परिवर्तन सबैमा हुन्छ भन्ने छैन । तर धेरैजसो युवतीको निप्पलको आकार र रङमा परिवर्तन आउन सक्छ । यसको आकार ठूलो हुनुका साथै यो अझै कालो देखिन्छ जुन निकै साधारण हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij