मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

यस्ता छन् देशमा कर्मचारी

  • प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३



  • जाजरकोट ।  नियमित खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय पुगेको दर्जनौ वालवालिका खोप लगाउनवाट वन्चित भएका छन् ।
    यस्तो भयो कसरी ?
    –जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरटेन्डेन्ट रामपुकार शाहले खोप राखेको साँचो लिएर नेपालगन्ज तालीममा गए ।
    –खोप लगाउन आएका बच्चाले खोप पाएनन् ।
    –टाढा–टाढाबाट आएका बच्चा यत्तिकै फर्के ।
    –प्रत्येक महिनाको २१ गते जिल्लाभरमा स्वास्थ्य संस्थामा नियमित विभिन्न खोप लगाउने गरिन्छ ।
    –रीसाङ्गवाट ३ घण्टा हिडेर तीन महिनाको वच्चा ल्याएर आएकी धनकुमार सिंहले खोप लगाउन नपाउदा दुख लागेको सुनाइन् ।

    अस्पलातकी डाक्टर चाँदनी जैसवाल भनिन् :
    –विर्सेर नेपालगन्ज साँचो लिएर जानुभएछ । उहाँ आएपछि मात्र खोप दिइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij