आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिस नेवाका लागि ३५ युवती छनौट

  • प्रकाशित मिति : सोमवार, पुस ११, २०७३



  • काठमाडौं । १२ औं श्रृखलाको ‘मिस नेवाः ११३७’का लागि ३५ युवती छानिएका छन् । आइतबार राजधानीमा आयोजित पहिलो चरणको अडिसनमा ६० जना भन्दा बढी नेवार समुदायका युवतीहरुको सहभागिता रहेको थियो ।
    अर्र्काे अडिसन आगामी शनिबार राखिएको आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
    पहिलो अडिसनमा जर्जका रुपमा डा. शिक्षिता श्रेष्ठ, प्राईम बैंकका उप महाप्रबन्धक भाईराजा तुलाधर, पूर्व मिस नेवा सुनिता डंगोल, जिवेश्वरलाल श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य र रोहिया महर्जन रहेका थिए ।
    प्रतियोगीताको फाइनल स्पर्धा माघको तेस्रो साता राजधानीमा आयोजना हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij