बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्‍यो

  • प्रकाशित मिति : आइतवार, पुस १७, २०७३



  • काठमाडौं ।  काठमाडौंको चन्द्रागिरीमा आइतबार हिँउ परेको छ । सोमबार साँझदेखि राजधानीमा हल्का वर्षा हुन सुरु भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो ।
    अंग्रेजी  नयाँ वर्षको दिन चन्द्रागिरी केबलकार चढ्न पुगेकाहरु हिउँ समेत परेसँगै रमाइलो गरिरहेका छन् ।

    केहि साताअघि देखिमात्रै चन्द्रागिरी केबलकारको औपचारिक रुपमा सुभारम्भ भएको थियो भने पछिल्लो दिन चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ ।
    यसैबीच वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । पहाड र तराई क्षेत्रमा वर्षा हुँदा अत्यधिक चिसो बढ्ने भएकाले सतर्क रहन माैसन पूर्वानुमहाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    महाशाखाले  आज उपत्यकासहित पूर्वी र पश्चिमी हल्का वर्षा हुने जनाएको छ  भने हिमाली क्षेत्रमा हिमपात हुने जनाएको छ ।

     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij