बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

प्याब्सन भक्तपुरमा केसी निर्वाचित

  • प्रकाशित मिति : सोमवार, पुस १८, २०७३



  • भक्तपुर  । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वाचित भएका छन।

    आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी, सहकोषाध्यक्ष एनके श्रेष्ठलाई निर्वाचित गरेको छ ।

    सदस्यमा तारा शिवाकोटी, कुमार श्रेष्ठ, विजय कर्माचार्य, सुमन बस्नेत, भोलाप्रसाद चौधरी, कृष्ण कार्की, विष्णुकुमारी गोदार थापा, लक्ष्मी कुटु, त्यसैगरी लेखा समिति संयोजकमा रत्नमान शङ्खदेव तथा सदस्यमा नारद खड्का, कृष्णहरि ग्वाछा र अनुशासन तथा सुपरिवेक्षण समिति संयोजकमा सानुराजा कार्की र सदस्यमा टङ्क सिटौला, सूर्यबहादुर भण्डारीलाई निर्वाचित भएका छन ।

    महाधिवेशन प्रतिनिधिमा निलेश आचार्य, भक्त राजभण्डारी, सुरेन्द्रविक्रम प्रजापति, श्रीनारायण यादव, धर्मरत्न खाइतु, शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी र हरिदेव गिरी चयन भएका छन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij