बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध मुद्दा दायर

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख सुरेशकुमार थपलियासहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार धनकुटा डाँडाबजार–१ मा रहेको कित्ता नं २०० र कित्ता नं २१२ को सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएकाले  मुद्दा दर्ता गरिएको हो ।

    आयोगले तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख थपलिया, तत्कालीन नापी अधिकृत अभयकृष्ण जोशी, शाखा अधिकृत टङ्कप्रसाद दुवाडी, तत्कालीन गाविस अध्यक्ष प्रेमसिंह लिम्बू, स्थानीय लालप्रसाद लिम्बूलाई जनही रु तीन लाख ८७ हजार ३२८ बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij