मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एक घण्टामा खोकीबाट छुटकारा पाइन्छ, यी साधारण तरिका

  • प्रकाशित मिति : बुधबार, पुस २०, २०७३



  • चिसो दिनदिनै बढ्दो छ । यस्तो अवस्थामा धेरैलाई खोकीले सताउने गर्दछ । यदि हामीले घरमा नै रहेको यस्तो उपायलाई अपनाउने हो जसमा एन्टिब्याक्टेरियल र एन्टिभाइरल गुण भए यो समस्यालाई टाढा राख्न सकिन्छ ।

    कागती, अदुवा र मह पानीः

    एक चम्चा मह र आधा चम्चा अदुवाको पाउडरलाई एक कप मनतातो पानीमा मिसाएर पिउनुहोस् । फाइदा पुग्नेछ ।

    कशिमिस र अदुवाः

    आधा मुट्ठी किशमिशलाई एक चम्चा अदुवा पाउडरमा उमालेर पिउनुहोस् । आराम मिल्नेछ ।

    कागती पानी र किशमिशः

    एक मुट्ठी किशमिशलाई पानीमा उमाल्नुहोस् । यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा दुईपटक पिउनुहोस् ।

    मेथीदानाः

    मेथीदानालाई पानीमा उमालेर दिनमा दुई पटक पिउनुहोस् । फाइदा हुनेछ ।

    कालो मरिचः

    एक चम्चा महमा एक चिम्टी कालो मरिचको पाउडर हालेर चाट्नुहोस् । यस्तो दिनमा दुईपटक गर्दा रुघा खोकीको समस्या हट्छ ।

    अदुवाः

    एक चम्चा अदुवाको पाउडर एक कप पानीमा उमालेर पिउनुहोस् । यसले संक्रमण र भाइरसबाट बचाउँछ ।

    बेसारः

    बिहान– बेलुका बेसारको पाउडरलाई दुधमा मिसाएर पिउनुहोस् । यसले ब्याक्टेरिया र भाइरसबाट राहत दिन्छ ।

    अंगुरः

    आधा कप अंगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहान बेलुका पिउनुहोस् । राहत प्रदान गर्छ ।

    तुलसीः

    एक कप तातो पानीमा ५/६ तुलसीको पात उमाल्नुहोस् । यसलाई चिसो बनाएर दिनमा दुई तीनपटक पिउनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij