प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३
संसारका ५२ पर्यटकीय ठाउँमा लाङटाङ पनि समावेश भएको हो । पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने बताएको छ ।
‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग भेट हुन्छ,’ न्यूयोर्क टाइम्सले भनेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij