आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिप र मोटरसाइकल ठोक्किँदा १२ घाइते

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • गुल्मी । आज दिउँसो पाल्पामा सडक दुर्घटनामा परी १२ जना घाईते भएका छन् । वुटवलबाट तम्घास आउँदै गरेको लु १ ज १६८९ नम्वरको जिप र विपरित दिशाबाट आएकमो लु ३ प ६९१९ नम्वरको मोटरसाईकल पाल्पाको ढुङ्गाखानी भन्ने स्थानमा ठोक्कीदा मोटर साईकलमा सवार २ जना सहित जिपमा सवार १२ जना घाईते भएका हुन् ।
    घटना स्थलमा रहेकी पत्रकार ईन्द्रा पटेलका अनुसार जिप करिव ३० मिटर तल खसेको छ । तिव्रगतिमा दुवै सवारी साधन आवत जावत गरेका कारण नियन्त्रण भन्दा बाहिर गएर एक अर्कामा ठोक्कीने पुगेको बताईएको छ ।
    जिपका यात्रुहरु सामन्य घाईते भए पनि मोटर साईकलमा सवार दुई जना भने गम्भीर छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij