आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एचआईभी संक्रमितलाई गाउँमै एआरटी

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • डोटी । जिल्लामा रहेका एचआईभी संक्रमितलाई गाउँमै एआरटी औषधी दिन थालेपछि उनीहरुमा खुसीयाली छाएको छ ।

    जिल्लाको दुर्गम गाविसमा रहेको एचआईभी संक्रमितले जिल्ला सदरमुकाममा गएर एचआइभी संक्रमितले खाने एआरटी नामक औषधी लिँदा लिँदा थकित भैसकेको बगलेक गाविसका एचआईभी संक्रमित त्रिलोक ठकुल्लाले बताउनुभयो ।

    जिल्ला स्वास्थ्य कार्यालय डोटीले पहिलोपटक जिल्ला सदरमुकाम बाहिर एचआईभी संक्रमितले खाने औषधी एआरटी वितरण केन्द्र स्थापना गरेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको पूर्वीचौकी क्षेत्रका ६ भन्दा बढी गाविसका संक्रमितलाइ पायक पर्ने सानागाउँ स्वास्थ्य चौकीबाट औषधी पाउने गरी सेवा सुरु गरिएको खबर नेपाल समाचारपत्रमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij