बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ओम पुरीले आफैंले गरेका थिए आफ्नो मृत्युको भविष्यवाणी

  • प्रकाशित मिति : शुक्रबार, पुस २२, २०७३



  • बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । ६६ वर्षका ओम पुरीले मुम्बईमा शुक्रबार बिहान अन्तिम सास लिए । उनलाई हृदयघात भएको थियो ।

    बीबीसीसँगको एक अन्र्वार्तामा ओम पुरीले आफ्नो मृत्यु बारे कुरा गर्दै आफ्नो मृत्यु अचानक नै हुने बताएका थिए ।

    छत्तीसगढमा बीबीसी हिन्दीसँग जोडिएका पत्रकार आलोक प्रकाश पुतुललाई दिएको एक अन्तर्वार्तामा ओम पुरीले भनेका थिए, ‘मृत्युको डर छैन । बरु मलाई रोगदेखि डर लाग्छ । रोगका कारण मानिसहरु निकै लाचार हुन्छन् र अरुमाथि निर्भर भएको देख्दा मलाई निकै डर लाग्छ । मृत्युसँग फिटिक्कै डर लाग्दैन ।’

    सन् २०१५ को मार्चमा उनीसँग लिइएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘मृत्यु त कहिले आउँछ थाहा नै हुँदैन । सुत्दा सुत्दै मरिन्छ । (मेरो मृत्युको बारेमा) तपाईंलाई थाहा हुनेछ कि ओम पुरीको हिजो बिहान ७ बजेर २२ मिनेटमा निधन हुन्छ भन्ने सुन्नुहुनेछ ।’ (उनी यति भनेर मज्जाले हाँसेका थिए) ।

    र वास्तविक रुपमा नै यस्तै भयो । शुक्रबार बिहानै उनको अचानक मृत्यु भएको खबर सार्वजनिक भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij