बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कालिमाटीको प्लाटिनम होटलमा आगलागी

  • प्रकाशित मिति : शनिबार, पुस २३, २०७३



  • काठमाडौ ।  काठमाडौं महानगरपालिका–१३ स्थित सोल्टिमोडमा रहेको होटल प्लाटिनम एण्ड स्पामा आगलागी भएको छ ।

    ललितपुर उपमहानगरपालिका–५ जाउलाखेल घर भएका ५३ बर्षीय पोकेश गुप्ताले सञ्चालन गर्दै आएको होटल प्लाटिनम एण्ड स्पाको दोस्रो तलाको हाउस किपिङ टेलर रुममा शनिबार अचानक करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीका कारण ३ लाख ४५ हजार रुपैया बराबरको धनमाल जलेर नष्ट भएको बताईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij