बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पानीमुनिकै जग्गाको लालपुर्जा : प्रतिवेदन कार्यान्वयन भएन

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • काठमाडौं । पर्यटकीय केन्द्र फेवाताल अतिक्रमण घट्नुको साटो झन् बढिरहेको छ । तालको करिब १७ सय रोपनी जमिन अतिक्रमणमा परेको पुष्टि भइसकेपनि यस विषयमा सरकार मौन छ ।

    केहि समयअघि सरकारद्धारा गठित छानविन समितिको अध्ययनले यति धेरै जग्गा मिचिएको देखाएको थियो ।

    व्यक्तिले पानीमुनिको जग्गा समेत आफ्नो नाममा दर्ता गराएको औंल्याउँदै समितिले उक्त जग्गा तालको नाममा फिर्ता ल्याउन सुझाए पनि कार्यान्वयन भएको छैन ।

    ‘३०३४ सालको नापी हेर्दा अहिले एक हजारभन्दा बढी व्यक्तिले फवपातालको जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ ।’ समिति संयोजक विश्वप्रकाश लामिछानेले भने ‘नापी कर्मचारीबाटै अवैध दर्ता गरिएको पाइएको छ ।’ यो खबर आजको कान्तिपुरमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij