बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

राप्रपा कार्यसमितिको पूर्ण बैठक स्थगित

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ३ गते सुरु हुन लागेको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक स्थगित गरेको छ ।

    पार्टीका पदाधिकारी तथा नेता पार्टीको स्थानीय तहको अधिवेशन र निर्वाचनमा व्यस्त रहनुपर्ने भएकाले सो बैठक स्थगित गर्न परेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

    माघ २५ गते जिल्ला अधिवेशन भएपछि सोही महिनाको अन्तिम साता पार्टीको पूर्ण बैठक बस्नेछ । सो बैठकले मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गरी नयाँ दृष्टिकोण ल्याउने छ ।

    त्यसैगरी, संविधान कार्यान्वयनका लागि मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई निकास दिन पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि सो बैठकले निर्णय गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij