बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बिग बसको यो सिजन सलमानको अन्तिम ? आखिर किन डराए सलमान ?

  • प्रकाशित मिति : आइतवार, पुस २४, २०७३



  • सलमान खानले बिगबस छोड्ने सम्भावना रहेको छ । एक भारतीय वेबसाइटमा छापिएको खबर अनुसार सलमानलाई बिग बसका कारण आफ्नो छवि गिरिरहेको भान भइरहेको छ ।

    एक समाचार एजेन्सीलाई विश्वास गर्ने हो भने बिग बस सलमानको निकै नजिक भएकाले उनी त्यसमा प्रस्तोताको रुपमा रहिरहेका हुन् । तर उनलाई अब यो कार्यक्रमका कारण आफ्नो इज्जत खस्किने डर भएको बताएका छन् । यसै कारणले उनले यो कार्यक्रमलाई आफूबाट अलग्गाउन चाहेका हुन् ।

    बिग बसको चौथो सिजनदेखि सलमानले लगातार यसलाई प्रस्तुत गर्दै आएका छन् । पाँचौं सिजन भने उनले संजय दत्तसँग मिलेर प्रस्तुत गरेका थिए । हुन त सलमानले बिग बस छोड्ने कुरा भने यो नौलो होइन । कार्यक्रम छोड्ने खबर योभन्दा पहिले पनि सार्वजनिक नभएका होइनन् । तर अब यो खबर कत्तिको वास्तविक हो, त्यो भने समयले नै देखाउनेछ ।

    प्रति एपिसोड ८ करोड भारु लिन्छन् उनीः

    ‘बिग बसको १० औं संस्करणका लागि सलमानले करिब ८ करोड रुपैयाँ प्रति एपिसोड लिने गर्दछन् । उनी सिर्फ विकेन्ड (शनिबार र आइतबार) मा मात्र देखिन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij