बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ट्र्याक्टर पल्टिँदा एकको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस २५, २०७३



  • सोलुखुम्बु  । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

    सल्लेरीबाट जुनबेसीतर्फ उपभोग्य सामान लिएर जाँदै गरेको लु३त ३६६३ नंको ट्र्याक्टर दूधकुण्ड नगरपालिका–२ बेनीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए ।

    आइतबार साँझ घटना भएको भए पनि प्रहरी तथा अन्यले आज बिहानमात्र जानकारी पाएका थिए । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर फाप्लुस्थित आङ ङिमा लामाको रहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij