बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती को अवसरमा दाङमा शालीक शिलन्यास कार्यक्रम

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • शिव राज खनाल (एस.के.डेबिट ) , दाङ । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती को अवसरमा शालीक शिलन्यास कार्यक्रम आज लमहिमा सम्पन्न भएको छ । राष्ट्रपिता स्व. पृथ्वीनारायण शाहको न्यु रोड चोक प्रथमिक सस्थ्य केन्द्र जाने बाटोमा शालीक निर्माण गरीएको छ । 15941305_1822962974639041_6704948611054703807_n

    शालीकको सिलन्यास पार्टीका महा मन्त्री धवल शंसेर राणाले गनुभएको हो । रास्टिय प्रजातन्त्र पाटि क्षेत्र न. १ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । पार्टीका क्षेत्रीय अध्यक्ष बिनोद कुमार केसिको अध्यक्षता एवं पाटीका महामन्त्री धवल शम्सेर राणाको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको सभामा पाटीका जिल्ला कमिटी अध्यक्ष क्षेत्र बहादुर बस्नेत, केन्द्रिय सदस्य तेज बहादुर बस्नेत, यम भण्डारी, तिलक राज शर्मा,युवा कर्मि गंगा बहादुर केसि, समाजसेवि नुमाकान्त दाहाल, ठकुरी समाजका अध्यक्ष नेत्र बहादुर ठकुरी लगाएतका बक्ताहरुले स्व. पृथ्वीनारायण शाहको योगदानलाई भुल्न खोजेको भन्दै शाहको जन्म दिनमा राज्यले सार्वजनीक विदा दिनुपर्ने भनाइ राखेका थिए । 15966209_1822963037972368_94681329370488639_n

    तर  त्यसको ठिक बिपरीत राज्यले विदा नदिई देशका निर्माता को योगदानलाई रास्ट्र सञ्चालकहरुले भुल्न खोजेकोमा कडा आपत्ती प्रकट गरेका थिए । नरेश जंग राणाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन यानेन्द्र वलीले गर्नुभएको थियो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij