मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दैनिक ३३ हजारको औषधीको भरमा शिक्षक सापकोटा

  • प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३



  • गुल्मी । गत महिना सडक दुर्घटनामा परी मरणशन्य अवस्थामा पुगेका गुल्मीको महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालयका प्राचार्य भीमलाल सापकोटाले दैनिक ३३ हजार सम्मको औषधी सेवन गर्नु परेको छ ।

    विद्यालयको कामको शिलशिलामा वुटवल पुगेर फर्किदै गर्दा मंसिर ८ गते पाल्पाको अर्गेली कमलपोखरमा गाडी दुर्घटना हुँदा अभिभावक संघका अध्यक्ष वसन्त कार्कीको भने उपचारका क्रममा ज्यान गएको थियो भने प्राचार्य सापकोटा हाल सम्म काठमाण्डौको न्युरो अस्पतालमा उपचार गर्दै आएका छन् ।

    वुटवल हुँदै काठमाण्डौंको न्युरो अस्पतालमा वेहोस अवस्थामा रिफर गरिएका सापकोटा त्यहाँ भर्ना गरेको ११ दिन पछि होसमा आएमा थिए । सापकोटाको टाउँको र शरिरका अन्य सातआठ ठाउँमा गम्भीर चोट लागेको छ ।

    प्रतिदिन ३३ हजारको औषधीले खतारामुक्त भएका सापकोटा उपचारकै क्रममा रहेका छन् ।

    सापकोटा विगत ३० वर्ष देखि महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीमा कार्यरत छन् ।

    विभिन्न शिक्षक संघ संघठनले सापकोटको उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij