प्रकाशित मिति : सोमवार, माघ ३, २०७३

मोरङको केराबारीबाट धनकुटा जाँदै गरेको को१च ८०८ नम्बरको भ्यान अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो । दुर्घटनानमा परी मृत्यु हुनेमा केराबारी–४ का मिलन मगर, आइत राई र बिक्रम मगर छन् ।
भ्यानमा १३ जना सवार रहेकोमा सात जना घाइते भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij