बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

२५ वर्षमै उजाडियो यमबुद्धकी श्रीमती अस्मिताको वैवाहिक जीवन

  • प्रकाशित मिति : सोमवार, माघ ३, २०७३



  • काठमाडौं । मञ्चमा यमबुद्ध भनेर चिनिने अनिल अधिकारीकी श्रीमती अस्मिता सेढाईंको २५ वर्षको उमेरमा नै वैवाहिक जीवन उजाडिएको छ ।

    उनको फेसबुक प्रोफाइलले उनी हाल लण्डनमा सिभिल इन्जिनियरिङ गरिरहेको बताउँछ । अंग्रेजी नयाँ वर्षमा अन्तिम पटक फेसबुक स्टेटस अपडेट गरेकी उनले फेसबुकमा विभिन्न तस्बिरहरु अपलोड गरेकी छिन् ।

    उनले डिसेम्बर १७ तारिखमा आफूले २५ वसन्त पार गरेको भन्दै जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद भनेकी छिन् ।

    उनको फेसबुक प्रोफाइललाई केलाउँदा उनी निकै सुन्दर, मस्ती गर्नुपर्ने र सकारात्मक सोचकी धनी मानिन्छिन् ।

    यद्यपी, उनको उत्साहित जीवनमा गत शनिबार बज्रपातले खस्यो । विवाह गरेको केही वर्षमै जीवनभरी साथ दिन्छु भनी कसम खाएका यमबुद्धले उनलाई सधैंका लागि छोडेर गएका छन् ।

    यसमा कुनै शंका छैन, अस्मिता अहिले निकै शोकाकुल अवस्थामा छिन् । यद्यपी, उनको व्यक्तित्व झल्काउने केही तस्बिरहरु हेरौं–

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij