प्रकाशित मिति : सोमवार, माघ ३, २०७३
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नायब महाप्रबन्धकमा बन्दना पाठकलाई नियुक्त गरिएको छ ।
अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका पाठकले बैकिङ्ग करियर १९९४ मा नेपाल बंगलादेश बैंकबाट शुरु गरेकी हुन् ।
बैंकिङ्ग क्षेत्रका एक अनुभवी एवं कुशल व्यक्तित्वको रुपमा परिचित पाठकले १० वर्ष सो बैंकमा काम गरेर २००४ मा एनसीसी बैंकमा नायब प्रवन्धक पदमा प्रवेश गरेकी थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij