बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

सेवाग्राहीबाट यातायात कार्यालय घेराउ

  • प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३



  • काठमाडौं । सेवाग्राहीले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) बाग्मती एकान्तकुनाका कर्मचारीहको लापारबाहीका कारण ४ दिनदेखि सास्ती खेप्नु परेको भन्दै नाराबाजी र तोडफोड गरेका छन् । कान्तिपुरमा खबर छ ।

    सेवाग्राहीका अनुसार कार्यालयले शुक्रबार बिग्रिएको स्मार्ट कार्ड कम्प्युटरको सर्भर सोमबारसम्म बनिसक्ने आश्वासन दिएको थियो ।  लाइसेन्स लिन राती ३ बजेदेखि लाइनमा लागेका सेवाग्राही सोमबार बिहान ७ बजे सर्भर नबनेको भन्दै मुख्य भवनको गेट बन्द गर्दा आक्रोशीत बनेका थिए ।

    उनीहरुले केहिबेर चक्रपथ चल्ने गाडी ठप्प पारे । महानगर यातायातको बा ४ ख १३३ नम्बरको गाडीको सिसासमेत फुटाए । सेवाग्राहीले घेराउ गर्न थालेपछि कर्मचारीहरु कार्यालय छाडेर हिडेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij